site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोरी साने सिटीमै रहन्छन्ः ग्वार्डियोला
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक पेप ग्वार्डियोलाले टिमका स्टार खेलाडी लोरी साने क्लबमै रहनेमा आपूm विश्वस्त रहेको बताएका छन् । पछिल्लो समय सानेलाई जर्मन क्लब वार्यन म्युनिखले अनुबन्धन गर्ने चर्चा चलिरहेको अवस्थामा उनले यस्तो धारणा राखेका हुन् ।

उनले सांघाइका रिपार्टरसँगको कुराकानीमा साने यो सिजनमात्र नभई उनलाई सहज वातावरण भएमा अन्य धेरै सिजन क्लबमा रहने बताए । “सानेलाई धरै क्लबहरुबाट अनुबन्धनको कुरा आएको छ । तर, उनी सिटीमै रहन्छन्, उनलाई वार्यनले अनुबन्धन गर्ने भनेको कुरा झुटो हो,” ग्वार्डियोलाले भने ।

ग्वार्डियोलाले सिटीलाई यो सिजन प्रिमियर लिगको उपाधि जिताएका थिए । २७ वर्षीय सानेले ब्राजिललाई कोपा अमेरिका जिताउन धेरै ठूलो योगदान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC