site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ । ८१ वर्षको उमेरमा शनिबार अस्पतालमा उपचारको क्रममा दीक्षितको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

मुटुको समस्या भएकी उनलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । 

तीनपटक दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेकी दीक्षित कांग्रेसकी नेत्री थिइन् । उनले १५ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC