विदेश
बीबीसी । भारतको दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ । ८१ वर्षको उमेरमा उनको निधन भएको बीबीसीले जनाएको छ । दिल्लीको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनमा ह्रदयरोगको समस्या रहेको समाचारमा जनाइएको छ ।
दीक्षित १९९८ देखि २०१३ सम्म लगातार १५ वर्ष दिल्लीकी मुख्यमन्त्री थिइन् ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६ १९:१०
प्रतिक्रिया दिनुहोस्