site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वर्षदिनमा १८ सयभन्दा बढी बलात्कारका घटना
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकभर जबर्जस्ती करणीका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा आव २०७५–७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।

आव २०७४–७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५–७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३–७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताउँछन् । आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको उनको भनाइ छ । 

“हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ,” उनले भने । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे उनको भनाइ छ ।
रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC