site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो चितवनमा हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । तेस्रो संस्करणको खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता आगामी कात्तिक पहिलो साताबाट चितवनमा हुने भएको छ । प्रतियोगिता चितवनको रत्ननगर नगरपालिकामा कात्तिक एक र दुई गते हुनेछ ।

प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहले प्रतिस्पर्धा गर्नेछन् । साथै पुम्सेमा पुरुषको ५ र महिलाको ४ गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ । सबै गरेर ६५ स्वर्ण, ६५ रजत र १३० कास्यका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी गराएको छ ।

च्याम्पियन्सिपमा रिनियर पुरुष र महिलाको ६–६ तौल समूहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन पुरुष र दुई महिलाले जनही एक–एक लाख पुरस्कार पाउने छन् । उत्कृष्ट पाँच खेलाडीले २०२० मा अमेरिकामा हुने १३ औँ अन्तरराष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा भाग लिने मौका पाउनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC