site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मनमोहन सिंहले दिए उपचुनावमा उमेदवारी
Sarbottam CementSarbottam Cement

जयपुर । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले राजस्थानबाट राज्यसभाको उपचुनावका लागि उमेदवारी दिएका छन् । उनले मंगलबार राजस्थानबाट राज्यसभाको उपचुनावका लागि उमेदवारी दिएका हुन् । 

उमेदवारी दर्तापछि पूर्वप्रधानमन्त्री सिंहले उमेदवारीका लागि टिकट दिएको भन्दै कांग्रेस पार्टीप्रति आभार व्यक्त गरेका छन् । विधानसभामा कांग्रेसको बहुमत हेर्दा राज्यसभा उपचुनावमा सिंह जित्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय जनता पार्टी (बीजेपी) का राज्यसभा सदस्य मदनलाल सैनीको गत जुनमा निधन भएपछि उक्त सिटमा उपनिर्वाचन हुन लगेको हो । राजस्थान विधानसभामा कुल दुई सय सिट छन् । जसमध्ये दुई सिट रिक्त छन् । कांग्रेससँग सय जना विधायक छन् भने उसको गठबन्धन सहयोगी राष्ट्रिय लोकदलका एक विधायक छन् । 

त्यस्तै बीजेपीसँग ७२, बहुजन समाज पार्टीसँग छ, भारतीय ट्राइबल पार्टी, सीपीएम र राष्ट्रिय लोकतान्त्रिक पार्टीसँग दुई–दुई विधायक छन् । यस्तै १३ निर्दलीय विधायक छन् । 

Global Ime bank

एबीपी न्यूज
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC