site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरीलाई १० हजार घूस दिन खोज्ने पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बारा । बारामा प्रहरीलाई १० हजार घूस दिन खोज्ने ३५ वर्षीय उपेन्द्र प्रसाद यादव पक्राउ परेका छन् ।  यादवले ईलाका प्रहरी कार्यालय जीतपुरमा गएर भारतबाट अवैध कुखुरा ल्याई नेपालको विभिन्न ठाउँमा ओसारपसार गर्ने गरेका थिए । त्यसको माहोल मिलाइदिन भन्दै १० हजार घूस दिन खोजेको बारा प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए । 

एसपी भट्टराईले भने, ‘‘तपाई हामी सबै मिली पैसा कमाउनु पर्छ । तपाईंले नखाए पनि हामीले जसरी पनि काम गर्छौं भन्दै अपशब्द प्रयोग गरी अभद्र व्यवहार देखाएपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएका छौं ।’’

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC