site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सि.जी. ब्राण्डको स्विट्जरल्याण्ड र पेरिस भ्रमण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.को तर्फबाट आर्थिक वर्ष २०७५–७६ मा उत्कृष्ट विक्री लक्ष्य पूरा गर्ने ३६ जना डिलरहरुलाई कम्पनीले स्विट्जरल्याण्ड र पेरिस भ्रमणमा पठाएको छ । त्रिभुवन बिमानस्थलमा सि.जी.का भिपि तथा सि.जी. ब्राण्डका सेल्स हेडबाट बधाई तथा शुभयात्रा ज्ञापन गरी विदाई गरिएको छ । 

एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना डिलरहरुबीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरु उत्साहित देखिएको कम्पनीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC