site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेप्सेमा पाँच अंकको गिरावट 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  साताको चौथो दिन बुधबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ५ अंकको गिरावट आएको छ । ५.१७ अंकले घटेर १ हजार २ सय २५.९० अंकमा पुगेको छ नेप्से । सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर २ सय ६५.९३ अंकमा पुगेको छ । 

आज बजारमा १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता सेयर २५ करोड ७२ लाख ८ हजार ५०१ रुपैयाँमा कारोबार भयो । कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये माइक्रोफाइनान्स समूह  ०.१४ अंकले उकालो लाग्यो  भने अन्य सबै समूह ओरालो लागे । 

बजारमा नेपाल बैंकको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर २ करोड १० लाख ६२ हजार ५ सय ४१ रुपैयाँमा कारोबार भएको हो । विजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ४.२६ प्रतिशतले बढेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC