‘सोच’को ट्रेलरमा पुजनको एक्सन  

‘सोच’को ट्रेलरमा पुजनको एक्सन  

काठमाडौं । नोपली कथानक चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक भएको छ । 

एक्सन लभस्टोरी ‘सोच’को ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नव नायक पुजन सिंहबीचको प्रेम र द्वन्द्ध देखाइएको छ ।

भदौ २० गते प्रदर्शन हुने चलचित्र ‘सोच’लाई पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको चलचित्रमा कृष्ण आचार्यको पटकथा तथा सम्वाद रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad