site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कालो हरिण मुद्दामा सलमानलाई उपस्थित हुन अदालतको आदेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कालो हरिण शिकार मामिलामा सलमान खानको पुनः सुनुवाइ सुरु भएको छ । अदालतले उनलाई १ अप्रिलको मिति दिएको छ । यसअघि सलमानलाई आफ्ना वकिलसँग मिलेर मुद्दाको तयारी गर्नुपर्ने हुन्छ । यसपटक नयाँ एंगल खोजी गरिएको छ । फिल्मीबिटका अनुसार यसबाट सलमानलाई अप्ठ्यारो पर्न सक्ने देखिएको छ । उनले पहिले पनि अदालतबाट आजित भइसकेको बताएका थिए । सलमानले यसअघि पनि उनी शिकारमा नगएको र आरोप मिथ्या भएको बताउँदै आएका छन् । 

यदि आरोप झुठो हो भने सलमानलाई यति ठूलो मुद्दा लगाउँदा पनि सलमानले काउन्टर केस नगरेकामा प्रश्न गरिएको थियो । हालै यस मामिलामा बीना काकको संलग्नताको आशंका गरिएको थियो । काकले बलिउडमा सलमान खानको चलचित्र ‘मैने प्यार क्युँ किया’ बाट बलिउडमा इन्ट्री गरेकी थिइन् । तर योभन्दा अघि उनी राजस्थानमा अशोक गहलोत सरकारको वनमन्त्री थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC