site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय सेनाको गोली लागेर थप एक पाकिस्तानी सेनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

भारतीय सेनाको गोली लागेर थप एक पाकिस्तानी सेनाको ज्यान गएको छ । शुक्रबार बिहान लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा भारतीय सेनाले चलाएको गोली लागेर थप एक पाकिस्तानी सेनाको ज्यान गएको अन्तर सेवा जनसम्पर्क महानिर्देशक मज गेन असिफ गहफूरले बताएका छन् ।  

बिहीबार बेलुका भएको गोली हानाहानमा तीन पाकिस्तानी र पाँच भारतीय सेनाको मृत्यु भएको थियो । गफूरले शुक्रबार गरेको ट्विटमा लेखेका छन्, " युद्धग्रस्त क्षेत्र एलओसीमा आज भारतीय सेनाको गोली लागेर सेफोई मुहम्मद सेराज शहिद भएका छन् ।"

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्र कार्यालयले भारतीय उच्चायुक्तको कार्यालयलका सहआयुक्त गौरभ अहलुवालीयालाई भारतको अघोषित युद्धको कदमको निन्दा गर्न आग्रह गरेको छ ।

बिहीबार भारतीय सेनाको गोली लागेर तीन पाकिस्तानी सेना तथा पाकिस्तानी सेनाको जावफी कारबाहीमा पाँच भारतीय तथा दुबैतर्फ गरी दुई सर्वसाधारणलेसमेत ज्यान गुमाएका थिए । बिहीबार ज्यान गुमाउने तीन पाकिस्तानी सेनामा नायक तानभिर, लन्स नायक तैमुर र सेपोइ रमजान रहेको पाकिस्तानी मिडिया डनले जनाएको छ । 

Global Ime bank

बिहीबार ज्यान गुमाएका सेनाको अन्त्यष्टि आजाद जम्मु काश्मीरको केन्द्र मुजफ्फरवादमा आजै गरिएको जनाइएको छ । उक्त अन्त्यष्टि सभामा ठूलो संख्यामा सैनिक अधिकारी तथा सर्वसाधारण सहभागी भएका थिए ।

पाकिस्तानले यस घटनालाई भारतले जम्मु काश्मीर विवादबाट ध्यान मोड्न घटाएको आरोप लगाएको छ ।

डन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC