site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
डुङ्गा डुब्दा सात जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

जिनान । चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा शुक्रबार अपराह्न समयमा  भएको एक डुङ्गा दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । 

स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बजे अपराह्न सो घटना भएको थियो । उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय समयानुसार शनिबार ११ बजे सात व्यक्तिको शव फेला परेको र वेपत्ता व्यक्तिहरुको खोजी कार्य भईरहेको जनाइएको छ ।  

डुङ्गा दुर्घटना भएको उक्त समयमा ५० मिटर प्रति सेकेण्डको हिसाबबाट हावा चलेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्हवा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC