site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘साहो’को प्रिमियरमा प्रभासको ६० फिट लामो ‘कटआउट’
Sarbottam CementSarbottam Cement

‘बाहुबली’ बाट चर्चामा आएका तेलेगु सुपरस्टार प्रभास यतिबेला चलचित्र ‘साहो’का कारण चर्चामा छन् । सोही चलचित्रको आइतबार हैदराबादमा विशेष प्रिमियर शो राखिएको थियो । प्रिमियरमा ‘साहो’ का सबै टिम र चलचित्र जगतका थुप्रै सेलिब्रेटीहरु उपस्थित भएका थिए ।

प्रिमियरमा साहोको निर्माण टिमको बिलकुलै अलग शैलीको प्रमोशन टुल आकर्षणको केन्द्र बनेको थियो । प्रिमियरमा अभिनेता प्रभासको ६० फिट लामो ‘कटआउट’ राखिएको थियो । प्रभासको उतm ‘कटआउट’ चलचित्रका प्रचारक एलुरु सीनूले आफनो ट्विटरमा पनि सेयर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा प्रभास र श्रद्धा कपुरका साथै नील निति मुकेश, जैकी श्रफ, मन्दिरा बेदी, गुलशन ग्रोवर र महेश मांजरेकर लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुजीत रेड्डीको निर्देशन रहेको साहो यही अगस्ट ३० मा रिलिज हुँदैछ ।

नवभारत टाइम्स

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC