site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोदी र इमरानसँग कुरा गरेपछि ट्रम्पले भने– मुस्किल अवस्था भएपनि कुराकानी राम्रो भयो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग फोन वार्ता गरेपछि ट्विटरमा राम्रो कुराकानी भएको जनाएका छन् । 

उनले भनेका छन्, ‘‘मेरा असल मित्र भारतका प्रधानमन्त्री मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण काश्मीर मुद्दामा जारी तनाव कम गर्ने विषयमा कुरा भयो । यो मुस्किल अवस्था भएपनि कुराकानी राम्रो भयो ।’’
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC