site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एजेन्डामा प्रवेश नै नगरी सकियो नेकपा सचिवालय बैठक
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको आफ्नो भेटका बारेमा जानकारी गराएका थिए । 

“बैठकमा प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री जयशंकरसँग भएको भेटका बारेमा जानकारी गराउनुभयो । महत्वपूर्ण विषयमा भने प्रवेश गरिएन,” नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा नेकपा महानगरपालिकाको अध्यक्ष र सचिव चयनको विषय प्रवेश भएको बताए । उनले बिहीबार बिहान बस्ने बैठकले यसका बारेमा टुंगो लगाउने जानकारी दिए ।

 नेकपाले छवटा महानगरपालिकामा पार्टीका इञ्चार्ज र सह–इञ्जार्ज तोके पनि अध्यक्ष र सचिव तोक्न बाँकी छ । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रवास कमिटि गठनका बारेमा पनि छलफल सुरु भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC