site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हङकङमा गलत सूचना दिने २१० वटा युट्युव च्यानल गुगलद्वारा बन्द 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । गुगलले हङकङमा जारी आन्दोलनसँग सम्बन्धित विषयलाई लिएर गलत सूचनासहितको सामग्री दिएको भन्दै  युट्युवका २१० वटा च्यानलहरु बन्द गरिएको जनाएको  छ । हङकङ आन्दोलनसँग सम्बन्धित गलत विषयवस्तु राखिएको भन्दै यसअघि ट्विटर र फेसबुकले पनि सामग्री हटाएको जनाएका थिए । 
उनीहरुले चीन सरकारको तर्फबाट आन्दोलनको विरुद्धमा दिएका विज्ञापन रोकिएको समेत उल्लेख गरेका थिए । सिन्ह्वालगायत सरकारी सञ्चार माध्यमले आन्दोलनको विरुद्धमा विज्ञापन राखेको उनीहरुको आरोप थियो । अहिले गुगलले समेत यस्तै कदम चालेको हो । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC