site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विप्लव समूहका कास्की र स्याङ्जा इन्जार्ज पोखराबाट पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रहरीले पोखराको पूर्वी क्षेत्रबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की र स्याङ्जा इन्जार्जसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार दुई जिल्लाका संयुक्त इन्जार्ज रमेश भनिने कृष्ण वाग्ले र ओम हमाललाई पक्राउ गरिएको हो । 

सरकारले विप्लव समूहमाथि गत फागुन अन्तिम साता प्रतिबन्ध लगाएपछि प्रहरीले ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ । कास्की प्रहरीले यसअघि समेत विप्लव समूहका १५ बढी नेता–कार्यकर्तालाई एकैसाथ पक्राउ गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC