site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नुवाकोट । त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आरएम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नुवाकोटेली साहित्यकारले विसं २०६६ मा स्थापना गरेको सो संस्थाको कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा चयन भए । सदस्यमा वैरागी जेठा, प्रभाती किरण, पुरुषोत्तम रिजाल, भैरवी ढुङ्गाना, उत्तम विचार, सन्तोषी अधिकारी र जय ओझा छन् भने संस्थाको सल्लाहकार श्रीहरि फुँयाल, शारदारमण नेपाल र दीपक महत छन् । 

सो संस्थाले हरेक दशैँ अगाडि शारदीय कविता उत्सव, ‘त्रिशूली त्रिवेणी’ पत्रिकाको प्रकाशन, मुलुकको विभिन्न भागमा साहित्यिक यात्रा, जल पर्यटन यात्रा, साहित्य र पर्यटन प्रवद्र्धन आदि गतिविधि गर्दै आएको छ । अध्यक्ष डङ्गोलले आगामी दिनमा ती कामको नियमितताका साथै अक्षयकोष खडा गरी राष्ट्रिय र जिल्लास्तरका एक स्रष्टालाई वार्षिकरूपमा पुरस्कार प्रदान तथा मासिक साहित्यिक परिचर्चाजस्ता गतिविधि गरिने जानकारी दिए । 
रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC