site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक मिसाइल परीक्षण
Sarbottam CementSarbottam Cement

उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा लगातार मिसाइल परीक्षण गर्दै आएको उत्तर कोरियाले शनिबार छोटो दूरीका दुई वटा ब्यालेस्टिक मिलाइल परीक्षण गरेको हो 

दक्षिण कोरियाका ‘ज्वाइन्ट चीफ अफ स्टाफ’ ले भनेका छन्, “सेनाले दुई अज्ञात प्रक्षेपास्त्रहरु देखेको छ । ती छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु हुन सक्ने अनुमान गरिएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

मिसाइलहरु जापान सागरमा खस्नुभन्दा अघि तीन सय ८० किलोमीटरसम्म हावामा रहेका र ९७ किलोमीटरको उचाईसम्म पुगेका बताइएको छ । दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लू हाउस’ ले उत्तर कोरियाका हतियारहरुको परीक्षणलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइने बताएको छ । 

अमेरिका र दक्षिण कोरियाली सेनाको संयुक्त अभियानको विरोधमा उत्तर कोरियाले केही साताअघि पनि छोटो दूरीका कयौं मिसाइलहरु परीक्षण गरेको थियो । 

Global Ime bank

लाइभहिन्दूस्तान
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC