site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सांसदको पाकेट मार्ने एकजना पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंको न्युरोडमा सांसदको पाकेट मार्ने एकजना पक्राउ परेका छन् । सर्लाही घर भइ काठमाडौंको मैतीदेवी बस्ने निश्चल थिङलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साउन २६ गते सांसद भावना सुवेदी काम विशेषले न्युरोड इन्द्रचोकमा पुगेका बेला उनको झोलाबाटभित्र रहेको ७३ हजार रुपैयाँ, परिचयपत्र, एटीएम कार्डलगायतका अन्य महत्वपूर्ण कागजात चोरी भएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार थिङलाई भदौ पाँच गते बिहान गौशालाबाट पक्राउ गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC