site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजको राशिफल : मेष उत्तम, धनु अत्युत्तम
Ghorahi CementGhorahi Cement

२०७६, भाद्र ९ गते सोमबार

मेष : दिन उत्तम रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । सामजिक कार्यव्रmममा व्यस्त भइनेछ । यश, कीर्ति मिल्नेछ । 

वृष : दिन मध्यम रहनेछ । आर्थिक र मौखिक पक्ष निकै कमजोर रहनेछ । खानपानका विशेष परिकारहरुमा ख्याल गर्नु पर्नेछ । शरीर अस्वस्थ हुन सक्छ ।  

Agni Group

मिथुन : दिन भाग्योदयकारक रहनेछ  । महत्वपूर्ण काम हात लाग्नेछ । पढाइ लेखाइले गति लिनेछ । उपयुक्त अवसर मिल्नेछ । 

कर्कट : दिन प्रतिकूल रहनेछ । आटेको काम बन्न कठिन हुनेछ । व्यवहारिक समस्याले पिरोल्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

Global Ime bank

सिंह : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मन प्रसन्न हुनेछ । 

कन्या : दिन अनुकूल रहनेछ । कामप्रति रूचि बढ्नेछ । कार्यसम्पादनमा गति थपिनेछ । मान सम्मान तथा पुरस्कार मिल्नेछ । 

तुला : दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता प्राप्त गर्न कठिन हुनेछ । मनमा असन्तोष प्राप्त हुनेछ । धैर्य गर्नु बेस हुनेछ ।  

वृश्चिक : दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । मन खिन्न हुनसक्नेछ । महत्वपूर्ण कामको आशा नगर्ने बेस हुनेछ । 

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । 

मकर : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । व्यवहारमा सरलता आउनेछ । आत्मबल वृद्धि हुनेछ । राम्रो सङ्कतको प्रभाव पर्नेछ । 

कुम्भ : दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । कडा प्रतिस्पर्धा गरिनेछ । स्वास्थ्यप्रति पनि निकै सावधान रहनु पर्नेछ । 

मीन : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । मुख्य काममा व्यवधान आउनसक्छ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC