site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हेलिकोप्टर र अल्ट्रालाइट प्लेन आकाशमा ठोकिँदा स्पेनमा सातजनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मेड्रिड । स्पेनको मल्लोर्का आइल्याण्डमा एउटा हेलिकोप्टर र अल्ट्रालाइट प्लेन आकाश मार्गमा ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । सो दुर्घटना इन्का भन्ने स्थान नजिकै भएको थियो । जुन स्थान ख्यातिप्राप्त पर्यटकीय स्थलको उत्तर तर्फ पर्दछ ।  दुई जना मृतक १८ वर्षभन्दा कम उमेरका पनि छन् । स्पेनिस मिडियाले जनाएअनुसार दुई नाबालकसहित ५ जना यात्रु हेलिकोप्टरमा सवार थिए ।

अन्य दुई जना भने अल्ट्रालाइट प्लेनमा रहेको अनुमान गरिएको छ  ।  त्यसमा अधिकतम दुई सिट हुन्छ ।बालेआरिक आइल्याण्डको सरकारले कम्तिमा ७ जना मारिएको पुष्टि गरेको छ । स्थानीय समाचारपत्रका अनुसार सो दुर्घटना इन्का अस्पताल माथि भएको थियो । घटनास्थलको तस्बिर हेर्दा दुवै हेलिकोप्टर र अल्ट्रा प्लेन क्षतिग्रस्त भएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC