site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुडानमा बाढीका कारण ६२को मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

खार्तुम । वर्षा र बाढीका कारण सुडानमा ६२ जनाको मृत्यु भएको छ । गएको जुलाईको शुरुदेखिको भारी वर्षाका कारण सुडानका १५ राज्यका करिब २ लाख मानिस प्रभावित भएका छन् ।  संयुक्त राष्ट्र संघका अनुसार ३७ हजार भन्दा बढी घरहरु क्षतिग्रस्त भएको र अझै असर गर्न सक्ने सम्भावना रहेको छ । सुडानमा अक्टोबरको अन्त्यसम्ममा वर्षा कायम रहने जनाइएको छ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC