site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेजनको आगो निभाउन जी ७  ले सहयोग गर्न सक्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पेरिस । जी ७ बैठकमा सहभागी भएका अन्तर्राष्ट्रिय नेताहरुले अमेजनको जंगलमा भएको आगलागी नियन्त्रणको लागि आबश्यक मद्धत गर्ने सहमति जुटाउने प्रयास गरेका छन् ।  फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले त्यसका लागि प्राविधिक र आर्थिक सहयोगको प्रयास भइरहेको जनाएका छन् । अमेरिका, जापान, जर्मनी, फ्रान्स, इटाली, बेलायत र क्यानडाका नेताहरुबीच समुद्री किनाराको शहर बियारिट्जमा सोमबारपनि छलफल हुँदैछ । 

ब्राजिलको अमेजन क्षेत्रमा भइरहेको आगलागीलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्दै आइरहेको छ । आलोचकहरुले ब्राजीलका राष्ट्रपति जायर बोल्सोनारोमाथि नै आगो नियन्त्रण नगरेको आरोप लगाइरहेका छन् । ब्राजीलले अहिले त्यहाँको आगो निभाउनको लागि दुई दिन अघि देखि सेना परिचालन गरेको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC