site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फ्राइडे रिलिजमा ‘मारुनी’, ‘साहो’को थ्रेट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज (शुक्रबार)का साथै बुवाको मुख हेर्ने दिनको अवसरमा चलचित्र मारुनी अल नेपाल रिलिज भएको छ ।

निर्देशक नवल नेपालको निर्देशन ‘मारुनी’मा  सम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र नव नायिका रेविका गुरुङ मुख्य भूमिकामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पूनम गौतमको लगानी रहेको ‘मारुनी’सँग अरु नेपाली चलचित्र रिलिजमा आएका छैनन् । यद्यपि साउथ सुपरस्टार प्रभासको चलचित्र ‘साहो’ भने आजैबाट रिलिजमा आएको छ । विग बजेटको ‘साहो’ बहुप्रतिक्षित चलचित्र हो ।

‘मारुनी’सँग भिड्न अन्य नेपाली चलचित्र नआए पनि ‘साहो’ भने थ्रेट बनेको छ । ‘साहो’का कारण ‘मारुनी’ शो बाड्न बाध्य भएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC