site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रसियन ब्लगरलाई पाँच वर्ष जेल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

रसियाको अदालतले एकजना ब्लगरलाई पाँच वर्षको जेल सजाय तोकेको छ । उनलाई हिंसा भड्काउने ट्विट गरेको आरोपमा दोषी पाइएपछि मंगलबार अदालतले पाँच वर्षको जेल सजायको आदेश गरेको हो । 

रसियन अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार उनले प्रहरी अधिकारीका बालबालिकाविरुद्ध आक्रमण गर्ने किसिमको ट्विट गरेका थिए । भ्लादिस्लाभ सिन्टा नाम गरेका ती व्यक्तिले ३१ जुलाईमा मस्कोमा सरकार विरोधी प्रदर्शन भइरहेको समयमा उक्त ट्विट लेखेका थिए । 

उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको थियो । 
रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC