site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रभासको फिल्म ‘साहो’ विवादमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । फिल्म ‘बाहुबली’पछि अभिनेता प्रभासको नयाँ फिल्म ‘साहो’ विवादमा घेरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिलम ‘साहो’ का निर्मातामाथि फ्रान्सेली फिल्म निर्देशक जरोम सलेले आप्mनो कामको नक्कल गरेको आरोप लगाएका छन् । 
उनले ट्विटरमा लेखेका छन्, “यस्तो लाग्छ कि ‘लाजरे विन्च’ को यो सेकेण्ड ‘फ्रीमेक’ पहलो जत्ति नै नराम्रो छ । यसैले तेलुगु निर्देशकहरु यदि तपाईं मेरो काम चोर्नुहुन्छ भने कम्तिमा यसलाई सही ढंगले गर्नुस् ।”
प्रभास अभिनित फिल्म ‘साहो’लाई हलिउड फिल्म ‘लाजरे विन्च’ को कपी मानिएको छ । ‘लाजरे विन्च’ निर्देशक सलेले निर्देशन गरेका थिए । कयौं दर्शकहरुले ‘साहो’ र ‘लाजरे विन्च’ को कथा समान रहेको बताएका छन् । 
समीक्षकहरुको राम्रो ‘रिभ्यू’ र ‘रेटिङ’ नदिए पनि ‘साहो’ले बक्स अफिसमा राम्रो आम्दानी गरिरहेको छ । प्रदर्शनको चौथो दिन अर्थात सोमवार पनि फिल्मले दोहोरो अंकको आम्दानी गरेको छ । 
फिल्म ‘साहो’ विभिन्न चार भाषामा रिलिज भएको छ । यसको हिन्दी भर्सनले चार दिनमा घरेलु बक्स अफिसमा ९३ करोड आम्दानीको आंकडा पार गरिसकेको छ । सुजीतद्वारा निर्देशित ‘साहो’ फिल्ममा प्रभाससँगै श्रद्धा कपुर, ज्याकी श्राफ र नील नितिन मुकेशलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC