site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसका कास्की सभापति भेट्न अस्पताल पुगे वरिष्ठ नेता पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिरामी भएर अस्पतालमा भर्ना भएका कास्की कांग्रेसका सभापति कृष्ण केसीसँग भेट गरेका छन् । 

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा कास्की पुगेका नेता पौडेलले मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुगेर जिल्ला सभापति केसीसँग भेट गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सभापति केसीको केही दिनअघि शल्यक्रिया गरिएको थियो । पिसाव नलीमा समस्या देखिएपछि कांग्रेस नेता केसीलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

उपचारमा संलग्न वरिष्ठ शल्य चिकित्सक डा. नरेन्द्र गुरुङले पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC