site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘रातो टीका निधारमा’को पोस्टर सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । असोज  १० गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।  

अशोक शर्मा निर्देशित चलचित्रको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई मुख्यरुपमा चित्रित छन् । साथमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि अटाएका छन् ।

Agni Group

यही शुक्रबार चलचित्रको शीर्ष गीत सार्वजनिक गरिने भएको छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC