अर्थ व्यवसाय
काठमाडौं । प्रभु बैंक र यूकेएड सक्षमबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच प्रभू बैंक र सक्षम बिच सहकार्य गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार यूकेएड सक्षमले नेपालका पश्चिमी जिल्लाहरुका प्रभू बैंकको शाखा बिस्तार गर्न आबश्यक सहयोग प्रदान गर्ने छ । जस अनुरुप प्रभु बैंकले ७ वटै प्रदेश र ७५३ वटै स्थानीय तहमा बैंक स्थापना गर्ने बताएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६ १८:२४
प्रतिक्रिया दिनुहोस्