site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रोल्पाको थवाङमा पहिरो जाँदा आमाछोराको ज्यान गयो, चारजना बेपत्ता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा पहिरो जाँदा आमाछोराको ज्यान गएको छ । अन्य चारजना बेपत्ता भएका छन् । प्रदेश नम्बर पाँच प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेलका अनुसार ज्यान गुमाउनेमा २८  वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा छन् ।

अन्य चारजना पहिरोमै पुरिएका छन् । पुरिएकाहरुको उद्धार तथा खोजी कार्य जारी रहेको डीएसपी पोखरेलले बताए । पहिरोमा अन्य केही घर र गोठसमेत पुरिएका छन् । लगातारको वर्षापछि पहिरो गएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC