site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तरुण दल महासचिव शाही सदस्य पनि नरहने गरी  कारबाहीमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले महासचिव भुपेन्द्र जङ्ग शाहीलाई कारबाही गरेका छन् ।

तरुण दल महासचिवलाई अध्यक्षको चेतावनी– पदीय जिम्मेवारीको परिधिमा रहनुस्

पदीय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समय तरुण दलमा अध्यक्ष र महासचिवबीच विवाद हुँदै आएको थियो ।
यसैबीच महासचिव शाहीले पनि शनिबार बेलुका विज्ञप्ति जारी गर्दै अध्यक्ष भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै अध्यक्ष र एकवर्ष साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC