site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१८ साफ फुटबलका लागि नेपाली टोली घोषणा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आगामी शुक्रबारबाट सुरु हुन लागेको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि घरेलु टोली नेपालले अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । घोषित टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् । 

यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् । मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् । 

यस्तै स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् । साफ च्याम्पियनसिप शुक्रबारबाट हलचोकस्थित सशस्त्र मैदानमा सुरु हुँदैछ । नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC