site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विमानस्थल सुचारु, चार आन्तरिक र एउटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट 
Sarbottam CementSarbottam Cement

काभ्रेको पाँचखाल नगरपालिका– ३ धोडखोलाको डिलमा मंगलबार बिहान आकस्मिक अवतरण गरिएका हेलिकप्टर । तस्बिरः रासस


काठमाडौं । मौसम बदलीका कारण दिउँसो केही समय अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । न्यून भिजिविलिटीका कारण अवरुद्ध बनेको विमानस्थल अपरान्हबाट सुरु भएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

मौसम बदलीका कारण आज चारवटा विमान डाइभर्ट भएका विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । “बुद्ध एअरका तीन, श्री एअरको एक र इन्डिगो एअरको एउटा विमान मौसमका कारण डाइभर्ट भएका छन्,” प्रवक्ता तिवारीले बाह्रखरीसँग भने, “अहिले काठमाडौंसहित देशभरका विमानस्थल सुचारु भइसकेका छन् ।” 

यसअघि विहान विभिन्न एअरका आठवटा हेलिकप्टर मौसम प्रतिकूलताका कारण काठमाडौं छिर्न नसकेपछि काभ्रे र सिन्धुलीमा अवतरण गराइएका थिए । अहिले मौसम अनुकूल भइसकेकाले उडान तथा अवतरणमा सामान्य अवस्थामा भइरहेको प्रवक्ता तिवारीले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC