site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पुरानी हवेली’ र ‘वीराना’ निर्देशक श्याम रामसेको निधन
Sarbottam CementSarbottam Cement

१९८० र ९० को दशकमा हरर चलचित्रबाट दर्शक तर्साउने निर्देशक श्याम रामसेको बुधबार निधन भएको छ । निमोनियाबाट पीडित ६७ वर्षिय श्यामको आज बिहान अस्पतालमै निधन भएको हो ।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई बिहानमात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगेको केही समयपछि नै उनको निधन भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको दाहसंस्कार आजै गरिने बताइएको छ । ‘पुरानी हवेली’ ‘वीराना’ र ‘तहखान’ जस्ता हरर चलचित्रका लागि चर्चित सात ‘रामसे ब्रदर्स’ मा श्याम रामसे पनि एक हुन् । रामसे ब्रदर्सले १९७० र १९८० दशकमा कम बजेटमा राम्रो हरर चलचित्र बनाए जसलाई दर्शकले निकै रुचाएका थिए ।

लाइभ हिन्दूस्तान

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १, २०७६  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC