site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : कर्कट उत्तम, वृश्चिक अत्युत्तम
Sarbottam CementSarbottam Cement

२०७६, आश्विन ३ गते शुक्रबार

मेष : दिन मध्यम खालको रहनेछ । बोलीवचनमा प्रभाव कम हुने देखिन्छ । खानपानमा पनि उत्तिकै सर्तकता अपनाउनु पर्नेछ । 

वृष : दिन भाग्यवर्धक रहनेछ । आटेको काम बन्नेछ । पारमार्थिक कार्यमा संलग्न भइनेछ । स्    वास्थ्य सबल रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन प्रतिकूल रहनेछ । आर्थिक मामिलामा कठिनाइ आइलाग्नेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । खर्चको मात्रा बढ्नेछ । 

कर्कट : दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कामको सोच हुनेछ । 

Global Ime bank

सिंह : दिन अनुकूल रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्कृष्ट मान सम्मान मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । 

कन्या : दिन मध्यम खालको छ । शरीर अस्वस्थ रहनेछ । धार्मिक क्षेत्रतिर रूचि कम हुनेछ । सहयोग पाइनेछैन । 

तुला : दिन प्रतिकूल छ । काममा व्यवधान आउनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । 

वृश्चिक : दिन अत्युत्तम रहनेछ । पााारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो गरिनेछ । 

धनु : दिन सार्थक रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । आय आजैन बढ्नेछ । महŒवपूर्ण काम गरिनेछ । 

मकर : दिन मध्यम खालको छ । मनमा चिन्ता बढ्नेछ । स्वास्थ्य कमजोर हुनेछ । नियमित काम बाहेक अरु काम नगर्नु नै बुद्धिमानी हुनेछ । 

कुम्भ : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । निर्णय क्षमता कम हुनेछ । 

मीन : दिन उत्तम रहनेछ । उत्तरदायित्व बढ्नेछ । सामाजिक कार्यव्रmमहरुमा भाग लिइनेछ । यश, कीर्ति मिल्नेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC