site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थोरै स्थानमा आजपनि मेघ गर्जनसहित वर्षा र चट्याङको खतरा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बाढी नियन्त्रण महाशाखाले आगामी तीनदिन प्रमुख र सहायक नदीहरुमा बहाव घट्ने जनाएको छ । बाढीको ठूलो जोखिम नरहेको र आज देशका सबै प्रमुख तथा मझौला नदीहरुमा बहाव सामान्य घट्ने तथा प्रायः सबै नदीहरुमा बहाव सतर्कता तह भन्दा तल हुने समेत महाशाखाको भनाइ छ ।

हाल देशभरी आंशिक तथा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ ।  आज थोरै स्थानमा मात्रै मेघ गर्जन सहित वर्षा र चट्याङ् पर्न सक्ने समेत जनाइएको छ ।  शनिबार पनि केही स्थानमा सामान्य बदली हुने र पर्सि आइतबार पनि बदलीकै सम्भावना रहेको जनाइएको छ । आइतबार मध्य र पूर्वका केही स्थानमा भारी वर्षापनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आगामी २४ घण्टामा थोरै स्थानमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा पहिरो जान सक्ने भएकोले सतर्क रहन पूूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC