site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
५० वर्षमा अमेरिका र क्यानडामा ३ अर्ब चरा घटे !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । एशिया र अमेरिकामा चराको संख्या घट्दै गएको दुईवटा प्रमुख अध्ययनहरुले देखाएका छन् । अमेरिका र क्यानडामा अहिले साना चराहरुको संख्या गएको ५० वर्षमा ३ बिलियन (३ अर्ब) वटा घटेको एउटा अध्ययनले देखाएको छ । यो संख्या १९७० यता २९ प्रतिशतले घटेको हो ।

यसैगरी अर्को अध्ययनमा एशियामा पनि खासगरी इण्डोनेशियाको जाभामा धेरै चराहरु जंगलमा भन्दा पनि पिंजडामा रहेको जनाइएको छ । वैज्ञानिकहरुले यो तथ्यलाई ‘वेक अप कल’का रुपमा लिनुपर्ने जनाएका छन् । 

यी दुई तथ्यहरु साइन्स एण्ड बायोलोजिकल कन्जरभेसनमा प्रकाशित भएका छन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC