site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान दिवसमा विदेशी राष्ट्रहरुबाट बधाई 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई दिएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाएर बधाई दिएका हुन् । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतकी महारानी एलिजाबेथ द्वितीयाद्वारा पनि राष्ट्रपति भण्डारीलाई बधाई दिएका छन् ।

परराष्ट्र मन्त्रालयले जानकारी गराए अनुसार थाइल्याण्डका राजा महा भजिरालोकोर्न,फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन,स्वीजरल्याण्डका संघीय राष्ट्रपति उली माउररलगायतले पनि बधाई सन्देश पठाएका छन् ।

यस्तै चीनका राष्ट्रपति सी जिनपिङ्गले पनि राष्ट्रपति भण्डारीलाई एक सन्देश पठाएर संविधान दिवसको बधाई तथा शुभकामना दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC