site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजधानीमा संविधान दिवसको झाँकी (तस्बिरहरु)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको चार वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । सरकारले आजको दिनलाई राष्ट्रिय दिवसको रुपमा भव्य रुपमा मनाउन आह्वान गरेको थियो । 
आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । त्यसैगरी बिहान राष्ट्रिय झण्डासहित र्याली आयोजना गरिएको छ भने विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको छ । साँझ घरघरमा दिपावली गर्न सरकारले सबैलाई आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC