site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दुई दशकअघिको मेकअपका कारण क्यानडाका प्रधानमन्त्री अप्ठेरोमा, मागे माफी
Sarbottam CementSarbottam Cement

काठमाडौं । झण्डै दुई दशकअघि आफ्नो अनुहारमा कालो रंगको मेकअप लगाएको विषयलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले माफी माग्नु परेको छ । टेलिभिजन मार्फत उनले नश्लबादी इतिहासका कारण कालो रंगको मेकअप लगाउन आफूले अस्वीकार गर्नुपथ्र्यो भनेका छन् । मानिसहरुको दिल दुखाएका कारण आफूले माफी माग्ने समेत क्यानडाका प्रधानमन्त्रीले बताएका छन् ।

आगामी महिना क्यानडामा चुनाव हुँदैछ । तर, चुनावको मुखमा आफ्नो पहिलाको मेकअप सहितको फोटो र भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् । उनले अहिले सर्बत्र दबाब महसुस गर्नु परिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एक तस्विरमा उनले अरेबियन नाइट्स थिमको पार्टीमा कालो मेकअप लगाएको देखिन्छ । क्यानडाको विपक्षी कन्जरभेटिक पार्टीका नेता अन्ड्रयु शीले प्रधानमन्त्रीले झूठो बालेको आरोप लगाउँदै उनले कैयौं पटक कालो मेकअप गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले  सो मेकअप सन् २००१ मा गरेको बताइएको छ ।

(बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC