site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ढाका रन वे ब्राइडल शो’ हुँदै
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । वेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आईरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ । 
यही सेप्टेम्बर २८ तारिखमा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन–पहिरन तथा डिजाइन देखाउनेपनि आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जनाएको छ । 
काठमाडौंको कुपण्डोलस्थित म्याक्सिम बैंक्वेटमा हुने उक्त फेशन शोमा ३५ जना मोडलहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC