site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुन्दर यातायातका विद्युतीय बसमा आज दिनभर निःशुल्क यात्रा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संविधान दिवसको अवसरमा आज सुन्दर यातायातका विद्युतीय बसमा यात्रा गर्दा शुल्क नलाग्ने भएको छ । काठमाडौंको रिंगरोडमा  चलिरहेका विद्युतीय बसमा निःशुल्क सेवा दिएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बाह्रखरीलाई जानकारी दिए । थापाका अनुसार बेलुका ५ बजेसम्म चारवटा बसले निःशुल्क सेवा प्रदान गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC