site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीप आवद्ध बारबेडोस चौथो खेल खेल्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध बारबेडोस ट्राइडेन्ट क्यारेबियन प्रिमियर लिग (सिपीएल) क्रिकेटमा आज सेन्ट लुसियासँग खेल्दैछ । चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको बारबेडोस ट्राइडेन्ट सेन्ट लुसियासँग खेल्न लागेको हो । खेल बेलुका पौने ६ बजे सेन्ट लुसियाको घरेलु मैदानमा सुरु हुनेछ । 

यसअघिका तीन खेलमा सन्दीपले ४ विकेट लिएका छन् । आज पनि उनी बारबेडोसको प्लेइङ–११ मा पर्ने सम्भावना प्रवल छ । उनी अबको दुई खेलपछि सिंगापुर जानेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोली टेष्ट राष्ट्र जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्नेछ । सन्दीप उक्त टोलीमा पनि छन् । 

सन्दीप आवद्ध बारबेडोसले ३ खेलमध्ये एकमा मात्र जित निकालेको छ । २ अंकसहित बारबेडोस पुछारबाट दोस्रो स्थानमा छ । १ खेल बढी खेलेको सेन्ट लुसिया २ अंकसहित चौथो स्थानमा छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC