site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 जितविहीन जिम्बावे अफगानिस्तानसँग खेल्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जितविहीन जिम्बावे बंगलादेशमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा आज अफगानस्तानसँग खेल्दैछ । यसअघिका तीनै खेलमा हार ब्यहोरेको जिम्बावे पहिलो जितको खोजीमा अफगानस्तानविरुद्ध खेल्न लागेको हो । खेल बेलुका सवा ६ बजे जहुर अहेमद चौधरी स्टेडियममा सुरु हुनेछ । 

यसअघिको खेलमा जिम्बावेलाई हराइसकेको अफगानस्तान अपराजित यात्रालाई कायम राख्ने योजनामा रहँदा जिम्बावे २ अंक जोड्न चाहन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

टि–ट्वान्टी सिरिजमा अफगानस्तान यसअघिका दुबै खेलमा जित निकाल्दै शीर्षस्थानमा छ । घरेलु टोली बंगलादेश ३ मध्ये २ खेलमा विजयी भएको छ । जिम्बावे अंकविहीन छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC