site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘फोर्चुन इन्डिया मोस्ट पावरफुल वुमन’को सूचीमा अनुष्का
Sarbottam CementSarbottam Cement

बलिउड अभिनेत्री अनुष्का शर्मा फोर्चुन इन्डिया २०१९ को सबैभन्दा शक्तिशाली महिलाको सूचीको शीर्ष ५० भित्र पर्न सफल भएकी छिन् । अनुष्काको नाम यस सूचीको ३९ औं स्थानमा परेको छ ।

३१ वर्षिय अभिनेत्री यो लिस्टमा सबैभन्दा कान्छी महिला हुन् । यो लिस्टमा भारतका चर्चित र सफल महिला उद्यमीहरुको नाम समावेश गरिएको छ । जसले आफ्नो व्यवसाय मार्फत संस्कृतिमा केही योगदान पुर्याएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुष्का शर्मा अभिनय सँगसँगै निर्माण कम्पनी र आप्mनै क्लोथिङ ब्राण्ड पनि सञ्चालन गरिरहेकी छिन् ।

एडीटीभी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC