site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दशैं अफरसहित सिटिसी मलमा मोबाइल मेला सुरु
Ghorahi CementGhorahi Cement

काठमाडौं । दशैको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुनधारामा मोबाइल मेला सुरु भएको छ । विभिन्न मोबाइल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मूल्य र अफरसहितको मोबाइल मेला आइतबारदेखि सुरु भएको हो । 

मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मेलाको आकर्षण बनेको छ । मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्राहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए । 

Agni Group

साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क वितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाइल, ३ स्कोर गरे आफूंले खरिद गरेको मोबाइलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरिद गरेको मोबाइल निःशुल्क पाइनेछ । 

हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट लक्कि ड्र मार्फत एक जनाले स्मार्टफोन जित्न सक्नेछन् भने हरेक मोबाइलको खरिदमा ग्राहकले हात खाली नजाने उपहार पाउनेछन् । असोज ५ गतेबाट कात्तिक १६ सम्ममा मोबाइल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहा को रे जेड आर स्कुटर प्रदान गरिने कम्पनीले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC