site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
'सञ्जीवनी बुटी'को ट्रोलमा फसेकी सोनाक्षीले ट्विटरमा लेखिन् - मलाई 'मिम' मनपर्छ 
Sarbottam CementSarbottam Cement

मुम्बई । अभिनेता अमिताभ बच्चनले होस्ट गर्दै आइरहेको केबीसीको ११ सिजनको शुक्रबारको इपिसोडमा अभिनेत्री सोनाक्षी सिन्हा पनि उपस्थित थिइन् ।

तर केबीसीमा रामायणसँग सम्बन्धित एक प्रश्नको जवाफ दिन नसकेर लाइफ लाइनको सहयोग मागेपछि सोनाक्षी सामाजिक सञ्‍जालमा ट्रोलको सिकार बनिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अत्यधिक ट्रोल हुन थालेपछि सोनाक्षीले शनिबार ट्विटरमा आक्रोश पोख्दै लेखेकि छिन्, “मलाई पायथागोरस थ्योरम, भेनिसको व्यापारी, आवधिक तालिका अरु के-के कुरा पनि याद छैन् । यदि तपाईसँग अरु कुनै काम छैन् र यति धेरै फुर्सद छ भने कृपया यी कुराहरुको पनि 'मिम' बनाउनुहोला । मलाई 'मिम' मपनपर्छ ।”

उनलाई 'रामायणमा हनुमानले सञ्‍जीवनी बुटी कसका लागि ल्याएका थिए' भन्ने प्रश्न गरिएको थियो । जसमा उनले लाइफ लाइनको मद्दत लिइन् र १.६ लाख भारतीय रुपैयाँ जित्न सफल भइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC