अर्थ व्यवसाय
काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड, संविधान दिवसको अवसरमा राष्ट्रपती विद्यादेवी भण्डारीबाट 'प्रबल जनसेवा श्री' मान पदवीबाट विभूषित भएका छन् ।
मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६ १७:२४
प्रतिक्रिया दिनुहोस्